Monday, August 27, 2018



                                                           मिति २०७५–०४–३०
श्री नगर प्रमुख ज्यु
व्यास नगरपालिका
नगर कार्यपालिकाको कार्यालय

 विषय ः सहयोग सम्बन्धमा

उपरोक्त सम्वम्धमा यस क्लवको आयोजनामा अन्तराष्ट्रिय फोटोग्राफी दिवश – ‐ज्ञढ ब्गनगकत०   को अवसरमा पत्रकारहरुका लागि फाटोग्राफी तालिमको आयोजना गरिएकोले कार्यक्रम सम्पन्न गर्नका लागि आर्थिक सहयोग पाउँ भनि यो निवेदन पेश गरेको छु ।
                                       
                              निवेदक
                            प्रदिप काफ्ले




भिमाद नगरपालिकाको बजेट ५२ करोड

भिडियोमा अहिलेका चर्चित अभिनेताहरु पल शाह, पुष्प खड्का तथा निराजन प्रधानले अभिनय गरेका छन् । ती तीन जना चकलेटी अभिनेताहरुलाई सुन्दर अभिनेत्री दीपिका प्रसाईंले साथ दिएकी छिन् । झण्डै एक साता लगाएर छायांकन गरिएको उक्त भिडियोमा झण्डै १० लाख रुपैयाँ लगानी गरिएको बताइन्छ ।