मिति २०७५–०४–३०
श्री नगर प्रमुख ज्यु
व्यास नगरपालिका
नगर कार्यपालिकाको कार्यालय
विषय ः सहयोग सम्बन्धमा
उपरोक्त सम्वम्धमा यस क्लवको आयोजनामा अन्तराष्ट्रिय फोटोग्राफी दिवश – ‐ज्ञढ ब्गनगकत० को अवसरमा पत्रकारहरुका लागि फाटोग्राफी तालिमको आयोजना गरिएकोले कार्यक्रम सम्पन्न गर्नका लागि आर्थिक सहयोग पाउँ भनि यो निवेदन पेश गरेको छु ।
निवेदक
प्रदिप काफ्ले
No comments:
Post a Comment